यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
सहयात्रा टिभी
काठमाडौं । साउन १२, नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागी एक अमेरिकी डलरको खरिददर ११८ रुपैंया ७८ पैंसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया ३८ पैसा तोकेको छ ।
यस्तैगरी, एक युरोपिनयन युरोको खरिददर १४० रुपैंया १० पैसा रहेको छ भने बिक्रीदर १४० रुपैंया ८१ पैसा रहेको छ ।
आजको विदेशी मुद्राको विनिमयदर विस्तृतमाः