राष्ट्र बैंकबाट आयो जरुरी सूचना (सूचना सहित)

सहयात्रा टिभी

काठमाडौं । साउन १४, नेपाल राष्ट्र बैंकबाट सेवा निवृत्तभरण भएका कर्मचारीलाई बैंकले बैंक खाता उपलब्ध गराउन सूचना जारी गरेको छ ।

उक्त सूचनामा निवृत्तभरण पाउने गरि अबकाश पाएका कर्मचारीले आफ्नो बैंक खाताको विवरण उलब्ध गराउन भनेको छ ।

निवृत्तभरण पाउने गरि अबकाश पाएका कर्मचारीहरुले पेन्सन पट्टाको प्रतिलिपी, निजको बैंकको चेकको प्रतिलिपि र नागरिकता प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराउन भनेको छ ।

सूचना:

प्रकाशित : 29 July, 2021

प्रतिक्रिया दिनुहोस्