बुध ग्रहले गर्दैछ चाल परिवर्तन, यी ७ राशिलाई फाइदा हुने

सहयात्रा टिभी

काठमाडौं । साउन १७, सौर्य मण्डलमा सूर्यको सबैभन्दा नजिकको ग्रह बुध ग्रह हो।

यस ग्रहको भूमध्य रेखीय अर्धव्यास् २,४३९.७ किलोमिटर रहेको छ। यस ग्रहमा हरेक दिन धेरै गर्मी हुन्छ र हरेक रात धेरै जाडो हुन्छ। बुध सौर्य मण्डलको सबैभन्दा सानो ग्रह हो।

अरू ग्रहभन्दा सूर्य नजिक भएकोले यसले सूर्यलाई सबैभन्दा छिटो परिक्रमा गर्दछ। बुध ग्रहलाई सूर्यको वरिपरि घुम्न करिब ८८ दिन मात्रै लाग्छ।

बुध ग्रहमा अहिलेसम्म पुगेका दुई अन्तरिक्ष यान, मध्य म्यारिज १०ले सन् १९७४ देखि १९७५ सम्म यसको ४५५ सतहको नक्शाङ्कन गरेको थियो।

त्यसपछि दोस्रो पटक प्रक्षेपण गरिएको अन्तरिक्ष यान मेसेन्जरले सन् २००८ जनवरी १४ का दिन थप ३०५ सतहको नक्शाङ्कन गरेको थियो।

यो ग्रह सूर्यको वरिपरि धेरै छिटो घुमिरहेको धेरै भाषामा यसलाई रोमावली धर्ममा पखेटा भएको देवदूत मेर्कुरियुसको नामले भनिन्छ।

२३ जुन २०२१ देश बुध ग्रह वृष राशिमा आएर बसेको छ । यो ७ जुलाई सम्म बुध ग्रहमा रहन्छ । बुधले राशि परिवर्तन गर्दा मेष राशि, वृष राशि, मिथुन राशि, कर्कट राशि, सिंह राशि, कन्या राशि, तुला राशि गरी यी ७ राशिहुनेलाई धेरै फाइदा हुनेछ । एजेन्सी

प्रकाशित : 1 August, 2021

प्रतिक्रिया दिनुहोस्