सुनको मूल्यमा सामान्य गिरावट

सहयात्रा टिभी

काठमाडौं । साउन २०, सुनको मूल्य तीन सयले घटेर ९२ हजार प्रतितोलामा पुगेको छ।

अघिल्लो दिन सुन ९२ हजार तीन सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदी १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित : 4 August, 2021

प्रतिक्रिया दिनुहोस्