आखिर किन भत्काइदैं छ त महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर?

सहयात्रा टिभी

काठमाडौं । साउन २२, महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेपछि भत्काउन सुरु गरिएको छ ।

महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला भन्ने विश्वास रहेको प्रतिक्रिया दिइन् ।

त्यस्तै देवकोटाको घर सरकारले २ करोड ५० लाख रुपैयाँमा किनेको हो ।

प्रकाशित : 6 August, 2021

प्रतिक्रिया दिनुहोस्