आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । साउन २९, नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११९ रुपैयाँ १२ पैसा रहेको छ ।

युरो एकको खरिददर १३९ रुपैयाँ ८ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७९ पैसा रहेको छ भने यसैगरी पाउण्ड एकको खरिददर १६४ रुपैयाँ २१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४ पैसा रहेको छ ।

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २० पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा रहेको भने कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः

 

 

प्रकाशित : 13 August, 2021

प्रतिक्रिया दिनुहोस्