यूनाइटेड इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा सम्पन्न

सहयात्रा टिभी

काठमाडौं । भदौ २, यूनाइटेड इन्स्योरेन्स कम्पनीले २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित तथा लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरणसहित अनुसूचीहरु पारित, २०७६/०७७ को लागि लेखापरीक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रकाशित : 18 August, 2021

प्रतिक्रिया दिनुहोस्