उपत्यकामा लगातार तीन दिन बिदा !
सहयात्रा टिभी
काठमाडौं । भदौ २, काठमाडौँ उपत्यकामा लगातार तीन दिन बिदा हुने भएको छ।

आउँदो भदौ ५, ६ र ७ गते लगातार तीन दिन बिदा हुने भएको हो । भदौ ५ गते शनिबार परेको छ भने भदौ ६ गते जनै पूर्णिमा पारेको छ। जनैपूर्णिमाको अवसरमा सरकारले देशभर सार्वजनिक दिएको छ । ।
त्यस्तै भदौ ७ गते काठमाडौँ उपत्यकामा मात्र सार्वजनिक बिदा हुनेछ। भदौ सात गते उपत्यकामा मनाइने गाईजात्रा परेका कारण बिदा हुने भएको हो।


