आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । भदौ ३, नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०९ पैसा रहेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५२ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७८ पैसा रहेको छ ।

यस्तै स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३० रुपैयाँ ३० पैसा रहेको छ ।

यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर ८५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८६ रुपैयाँ २९ पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ३० पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८१ पैसा र बिक्रीदर १० रुपैयाँ ८६ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ २८ पैसा र बिक्रीदर १८ रुपैयाँ ३७ पैसा रहेको छ ।

यता साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ५९ र बिक्रीदर ३१ रुपैयाँ ७५ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिदर ३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३२ रुपैयाँ १९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

 

प्रकाशित : 19 August, 2021

प्रतिक्रिया दिनुहोस्