आज मानुषी लघुवित्तको आईपीओ बाँडफाँट

सहयात्रा टिभी

काठमाडौं । भदौ ७, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज(सोमवार) विहान बाँडफाँट भएको छ ।

विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकको कार्यालयमा विहान भएको बाँडफाँटमा बढी पाउनेले ११ कित्तासम्म शेयर पाएका छन् ।

कम्पनीको आईपीओमा २३ लाख ६१ हजार ८२७ जनाको यसरी बाँडफाँट गरी बाँकी रहेको ३ कित्ता शेयर भने यी योग्य आवेदकहमध्यबाटै तीन जनाले थप एक कित्ताका दरले कुल ११ कित्ता शेयर हात पारेका छन् ।

 

प्रकाशित : 23 August, 2021

प्रतिक्रिया दिनुहोस्