भेरी अस्पतालमा थप दुईजना संक्रमितको मृत्यु

सहयात्रा टिभी

बुटवल । भदौ ९, बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एकजना बाँकेका र एक जना दाङका गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

फाइल तस्वीर

राप्ती गाउँपालिका–३ दाङका ८४ वर्षीय पुरुषको मंगलबार राति ९ बजे र राप्ती सोनारी गाउँपालिका–३ बाँकेका ४३ वर्षीय पुरुषको मंगलबार राति ९ः३० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ भने दाङका संक्रमित भदौ ५ गते र बाँकेका संक्रमित साउन २९ गते अस्पताल भर्ना भएका थिए ।

 

 

 

प्रकाशित : 25 August, 2021

प्रतिक्रिया दिनुहोस्