शेयर बजारमा भारी अंकको गिरावट, अरुण भ्याली हाइड्रोपावरको कारोवार सर्वाधिक

सहयात्रा टिभी

काठमाडौँ । भदौ १७, शेयर बजारमा आज भारी अंकको गिरावट आउँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको बिहीबार ५७ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

त्यस्तै, अपि पावर कम्पनीको ३२ करोड ९९ लाख बढीको कारोबार भएको छ भने आज ङादी ग्रुप पावर कम्पनीको २३ करोड ३१ लाख, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको २२ करोड २० लाख, हिमालयन डिस्टीलरीको २० करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित : 2 September, 2021

प्रतिक्रिया दिनुहोस्