कुशे औंशीको अवसरमा भोलि सार्वजनिक विदा

काठमाडौं । भदौ २१, भोलि (मंगलवार) कुशे औंशी अर्थात बुबाको मुख हेर्ने दिन परेकोले गोकर्णेश्वर नगरपालिकामा सार्वजनिक विदा दिईएको छ ।
त्यहाँका प्रमुख शन्तोष चालिसेका अनुसार नगरपालिका अन्तर्गतका वडा कार्यालयहरुका नगरपालिकामा रहेका शिक्षण संस्थाहरु लगायतका निकायलाई स्थानीय विदा दिने निर्णय गरिएको हो ।