सेयर बजारमा ४४ अंकको गिरावट

सहयात्रा टिभी

काठमाडौं । भदौ २२, सेयर बजार आज ४४ अंकले गिरेको छ ।

त्यस्तै सोमबार १६२ अंकले बढेकोमा मंगलबार ४४.१८ अंकले घटेपछि परिसूचक २९३६ अंकमा कायम भएको बताईएको छ ।

आज बैंकिङ ३३, ब्यापार ५४, होटल तथा पर्यटन १०९, विकास बैंक ७१, जलविद्युत ५१, फाइनान्स ४९, निर्जीवन बीमा २९०, उत्पादन १३३, माइक्रोफाइनान्स १४६ र जीवन बीमा ३०२ अंकले घटेका छन् भने कारोबार रकम भने जम्मा ७ अर्ब ४९ करोडमा खुम्चिएको छ ।

प्रकाशित : 7 September, 2021

प्रतिक्रिया दिनुहोस्