नेपाल प्रहरीमा जागिर खुल्यो
सहयात्रा टिभी
काठमाडौं । भदौ २५, नेपाल प्रहरीले प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहमा नयाँ विज्ञापन खोलेको छ ।

त्यस्तै प्रहरीले ७ वटा प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा २ सय २१ जनाको लागि शुक्रबार नयाँ विज्ञापन खोलेको हो ।
दरखास्त दिने मिति २७ भदौदेखि ७ कार्तिक तोकिएको छ भने माग गरिएका पदहरू प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी नायव उपरीक्षक (डिएसपी) सम्म छन् ।
