तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँड

सहयात्रा टिभी

काठमाडौं । भदौ २५, तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ ।

कम्पनीले गत भदौ ९ गतेदेखि १३ गतेसम्म ५ दिन खुल्ला गरेको ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ शुक्रबार बिहान बाँडफाँड भएको हो ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाटमा शुक्रबार बिहान १० बजे भएको सेयर बाँडफाँडमा कुल ७४ हजार चार सय जनाले १०÷१० कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् भने २२ लाख ८१ हजार ४७ जनाको हात खाली भएको छ ।

 

प्रकाशित : 10 September, 2021

प्रतिक्रिया दिनुहोस्