कति छ त आजको सुनको मुल्य ?

सहयात्रा टिभी

काठमाडौं । भदौ २९, आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी तेजाबी सुनको मूल्य भने प्रतितोला ९० हजार १०० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको प्रतितोला मूल्य १ हजार २०० रुपैयाँ छ । हिजो मंगलबार चाँदीको कारोबार पनि यही मूल्यमा भएको थियो ।

प्रकाशित : 14 September, 2021

प्रतिक्रिया दिनुहोस्