एका बिहानै वीरेन्द्रनगरमा गाडी दुर्घटना हुँदा ९ जना घाइते

सहयात्रा टिभी

वीरेन्द्रनगर । भदौ ३०, बुधवार बिहान वीरेन्द्रनगरमा सुर्खेत–जुम्ला जाँदै गरेको भे १ ख २५७४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दुर्घटनामा घाइतेहरुको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : 15 September, 2021

प्रतिक्रिया दिनुहोस्