नेपालीको महान चाँड दशैंका लागि हवाई टिकट बुकिङ सुरु

सहयात्रा टिभी

काठमाडौं । भदौ ३०, दशैंका लागि हवाई टिकट बुकिङ सुरु भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् ।

दशैंका लागि भनेर छुट्टै अग्रिम बुकिङ खुल्ला नगरिए पनि यो सिजनमा टिकट बुकिङ गर्ने यात्रुहरुको संख्यामा वृद्धि हुने कम्पनीहरुको भनाइ रहेको छ । दशैंको अवसरमा सामान्य अवस्थाको तुलनामा २५ प्रतिशतसम्म टिकट माग बढ्ने वायुसेवा कम्पनीहरुको दाबी छ ।

प्रकाशित : 15 September, 2021

प्रतिक्रिया दिनुहोस्