इन्द्रजात्रामा काठमाडौँका भित्री क्षेत्रमा सवारीसाधन निषेध‍‍

सहयात्रा टिभी

काठमाडौं । भदौ ३१, आगामी इन्द्रजात्रा अवधिभर काठमाडौँका भित्री क्षेत्रमा सवारी साधन निषेध गरिएको छ ।

इन्द्रजात्राको अवसरमा जात्रा हेर्न आउने मानिसको अत्यधिक चाप हुने भएकाले असोज २ देखि ८ गते सम्म त्यस क्षेत्र भएर आउने सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ ।

 

प्रकाशित : 16 September, 2021

प्रतिक्रिया दिनुहोस्