बर्दियामा चट्याङ लागेर एकको मृत्यु

बर्दिया । असोज १३, चट्याङ लागेर बर्दियामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजापुर नगरपालिका १० का गुमान सिंह चौधरि रहेका छन ।
मंगलबार दिउँसो धान खेतमा गएका चौधरी चट्याङ लागेर सक्त घाइते भएको थिए । उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको हो।