सुर्य ब्लेडर प्रालिको उत्पादन बजारमा सार्वजनिकः बियर भन्दा कडा

सहयात्रा टिभी

काठमाडौं । असोज २१, दशैंलाई मध्यजनर गरी नेपाली बजारमा तनहुँमा संचालित सुर्य ब्लेडर प्रालिले आफ्नो उत्पादन एरो स्ट्रोङ नामक मदिरा बजारमा सार्वजनिक गरेको छ।

मदिरामा उच्चस्तरिय ग्रेन स्प्रीट र शुद्धपानीको मिश्रणबाट बनेको कम्पनीले दाबी गरेको छ। यो मदिरामा १७ दशमलव ११ प्रतिशत अल्कोहलको भोलुम रहेको छ। यो मदिरा बियर भन्दा कडा र अन्य ह्विस्की, रम भन्दा नरम स्वादको रहेको संचालक पुजन लाल श्रेष्ठले बताए।

 

प्रकाशित : 7 October, 2021

प्रतिक्रिया दिनुहोस्