आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । असोज २२, नेपालीहरु बैदेशीक रोजगारमा जाने क्रम दिनानुदिन बढ्दो छ।
बिदेशीएका नेपालीहरुले कमाएको पैसा नेपालमा पाउन बिभिन्न रेमिट्यान्सको साहारा लिनु पर्दछ।
बाणिज्य बैंकहरुमा पैसा सटही गर्दा केही रकम फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्रा विनिमयदर विस्तृतमाः