गुल्मीमा खोलाले जीप बगायो
सहयात्रा टिभी
गुल्मी । कार्तिक १, गुल्मीमा वर्षासँगै आएको बढिमा खोला तर्ने क्रममा जीप बगाएको छ ।

त्यस्तै जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–६ डहरे खोला तर्ने क्रममा बुटवलबाट वामी तर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जीप बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
खोलाले बगाएको जीप खोजी कार्य जारी रहेको छ । जीप बगाएपनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
