केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले अध्यादेश ल्याएर पनि जनकपुरमा चाँडै रेल संचालनमा ल्याउने

सहयात्रा टिभी

जनकपुरधाम । कार्तिक ५, देश ल्याएर पनि जनकपुरधाम–जयनगर रेल चाँडै सभौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले अध्यासंचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

ल्याएर भए पनि रेल चाँडै सञ्‍चालनमा ल्याउने तयारी रहेको जानकारी शुक्रबार जनकपुरधाम उद्योग वाणिज्य संघले रेल चाँडै सञ्‍चालनमा ल्याउन माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले अध्यादेशदिइन्।

उनले भनिन्, ‘कानुनी अड्चनका कारण रेल सञ्‍चालनमा ढिलाइ भइरहेको थियो, तर अध्यादेश ल्याएर कानुनी अड्‌चन हटाउने छौँ।’ अगाडि भनिन्, ‘अब विधेयक पनि राष्ट्रिय सभाबाट फिर्ता भइसकेकाले चाँडै नै अध्यादेशमार्फत रेल सञ्‍चालनमा ल्याउने गरी तयारी भइरहेको छ।

एक वर्षदेखि रेलको इन्जन बोगीसहित किनेर थन्किएको छ, तयार पूर्वाधार समेत ठाउँ(ठाउँमा टुटफुट थालेको कारण आगामी विवाह पञ्चमीसम्ममा रेल सञ्‍चालनमा ल्याउन जनकपुरधाम उद्योग वाणिज्य संघले माग गरेको छ।

उनीहरुको मागमा मन्त्री यादवले विवाहपञ्‍चमी देखि नै सञ्‍चालन हुने ग्यारेन्टी नभए पनि चाँडै नै सञ्‍चालनमा ल्याउने बताइन्। उनले रेल मात्र नभइ सडक सञ्‍जालसहितका पूर्वाधार विकास निर्माणको कार्यलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिन्।

प्रकाशित : 22 October, 2021

प्रतिक्रिया दिनुहोस्