शेयर बजार बुधबार बन्द

काठमाडौँ । कात्तिक २४ , यो साताको पहिलो कारोबार दिन आइतबार पनि शेयर बजार बन्द रहेको थियो। आइतबार तिहारको बिदा दिइएको थियो।
शेयर बजार सोमबार र मंगलबार खुलेको थियो। यी दुवै दिन बजार ओरालो लागेको थियो।

प्रकाशित : 10 November, 2021