ग्लोबल आइएमई बैंकको साधारणसभा मंसिर २७ गते
सहयात्रा टिभी
काठमार्डौं मंसिर ३, ग्लोबल आइएमई बैंकले १५ औं वार्षिक साधारण सभा मंसिर २७ गते बोलाएको छ।

बैंकको साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजेबाट सुरु हुने छ।

प्रकाशित : 18 November, 2021