खुलेन भूपेन्द्र हत्याको कारण

सहयात्रा टिभी

काठमाडौं कार्तिक ९, कैलालीका २२ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको दुई साता बितिसकेको छ। तर प्रहरीले अझै हत्याको स्पष्ट कारण पत्ता लगाउन सकेको छैन।

धारिलो हतियारले हानेर भूपेन्द्रको हत्या के कति गरिएको थियो भन्ने रहस्य अझै खुल्न सकेको छैन।  घटनाको अनुसन्धान जारी रहेको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय ९कैलाली० का एसपी विश्व अधिकारीले अझै हत्याको कारण भने खुल्न नसकेको बताए।

प्रकाशित : 25 November, 2021

प्रतिक्रिया दिनुहोस्