कांग्रेस अधिवेशन ललितपुरमा

सहयात्रा टिभी

काठमाडौं ।मंसिर १२, नेपाली कांग्रेस ललितपुर जिल्ला सभापतिका लागि आज दोस्रोचरणमा मतदान भएको छ।

ललितपुरमा सभापति शेरबहादुर देउवा पक्षबाटै २ जना सभापतिका उम्मेदवार थिए। राणा र अमात्य पक्षबाट दुई उम्मेदवार थिए।

राणाले श्रेष्ठलाई समर्थन गरेका छन् भने अमात्यले चित्रकारलाई समर्थन गरेका छन्। नाराबाजी र हो(हल्लाबीच जाउलाखेलको स्टाफ कलेजमा मतदान प्रक्रिया भने सुचारू रहेको छ।

प्रकाशित : 28 November, 2021

प्रतिक्रिया दिनुहोस्