आजको यस्तो छ विनिमयदर
सहयात्रा टिभी
काठमाडौं मंसिर १४, आज मंगलबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर ११९ रुपैंया ८६ पैंसा तोकेको छ भने बिक्रीदर १२० रुपैंया ४६ पैसा तोकेको छ ।
यस्तै, एक युरोपिनयन युरोको खरिददर १३५ रुपैंया २५ पैसा रहेको छ भने बिक्रीदर १३५ रुपैंया ९३ पैसा रहेको छ ।