दुई कम्पनीको सेयर मूल्य समायोजन

सहयात्रा टिभी

काठमाडौं । मंसिर २३, शेयर मूल्य २ हजार ५४० रुपैयाँ र आईसीएफसीको ७०३ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो ।

स्वाभिमान लघुवित्तको बोनस सेयर समायोजनपछिको मूल्य नेप्सेले १९१९ रुपैयाँ ८८ पैसा निर्धारण गरेको छ ।

लघुवित्तले गत वर्षको नाफाबाट ३२ दशमलव ३० प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्न ८ पुसमा साधारणसभा बोलाएको छ । सभा दिउँसो १ बजेदेखि भर्चुअलमाध्यमबाट हुने कम्पनीले जनाएको छ ।

प्रकाशित : 9 December, 2021

प्रतिक्रिया दिनुहोस्