हात्तीको आक्रमण बाट एक जनाको मृत्यु

कञ्चनपुर ।मंसिर २६, लालझाडी गाउँपालिका(६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको शनिबार राति हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका अध्यक्षले जानकारी दिए ।