केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २६, न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित : 12 December, 2021

प्रतिक्रिया दिनुहोस्