नेप्से १०० भन्दा बढी अंकले घट्यो

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २७, बजार खुलेदेखि नै लागेको नेप्से, साढे २ घण्टामा १००.८२ अंक घटेर २२६०.४२ विन्दुमा झरेको छ।

सो समयसम्ममा २२९ कम्पनीको ३९ हजार १३९ पटकको कारोबारमा २ अर्ब ५५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएका सबै उपसमूहको परिसूचक ओरालो लागेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ७.७१ प्रतिशत घटेको छ।

प्रकाशित : 13 December, 2021

प्रतिक्रिया दिनुहोस्