आज विदेशी मुद्राको विनिमय दर कति ?

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २८,नेपाल राष्ट्र बैंकले आज मंगलबार अमेरिकी डलर एकको खरि ददर १२०.९३ रुपैयाँ र बिक्री दर १२१.५३ रुपैयाँ तोकेको छ ।

 

युरोपियन युरो एकको खरिद दर १३६२९ रुपैयाँ र बिक्री दर १३६.९६ रुपैयाँ रहेको छ । यसैगरी युके पाउन्ड स्टलिङ एकको खरिद दर १६०.२१ रुपैयाँ र बिक्री दर १६१ रुपैयाँ कायम छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६.३५ रुपैयाँ बिक्री दर ८६.७८ रुपैयाँ तोकेको छ ।

प्रकाशित : 14 December, 2021

प्रतिक्रिया दिनुहोस्