विवाह दर्ता गरेको ३ हजार रुपैयाँ घुस लिने वडा सचिव पक्राउ

काठमाडौँ । पुस २, वाह दर्ता गराउन आएका सेवाग्राहीसँग घुस लिने वडा सचिव ९नायव सुब्बा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ को वडा कार्यालयका सचिव नायव सुब्बा मोहम्मद सिद्धिक छन्।
विवाह दर्ता गराउन आएका सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवम् पूर्व जानकारीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।