बानेश्वर स्थित इन्द्रेणी फुडल्याण्डमा आगलागी

सहयात्रा टिभी

काठमाडौँ । पुस ५, सोमबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको हो।

इन्द्रेणी फुडल्याण्डका सर्ट भएर आगलागी भएको जानकारी दिँदै आगो निभाउन दमकल घटनास्थलमा आइपुगेको बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार फुडल्याण्डको जीमहलमा आगो लागेको हो । अहिले आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश राज मैनालीले रातोपाटीलाई बताए ।

इन्द्रेणी ग्रुपले संचालन गरेको इन्द्रणी स्विट्स होटलमा जीमहलसँगै बेभ लाउन्ज पनि संचालनमा छ ।

 

प्रकाशित : 20 December, 2021

प्रतिक्रिया दिनुहोस्