केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मिस वर्ल्ड’ को फाइनल चैत्रमा

सहयात्रा टिभी

काठमाडौँ । पुस ७, कोरोनाको कारण स्थगित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड’ को फाइनल आगामी २ चैत ९ मार्च १६, २०२२०मा आयोजना हुने भएको छ ।

मिस वर्ल्ड आयोजकले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएपछि गत १६ डिसेम्बरमा आयोजना हुने भनिएको फाइनल अन्तिम समयमा आयोजकले स्थगित गरेको थियो । प्रतियोगिता स्थगित गर्दा आयोजकले कोरोनाको स्थितिमा सुधार भए ९० दिनभित्र फेरि प्रतियोगिता सम्पन्न गर्ने जनाएको छ ।

प्रकाशित : 22 December, 2021

प्रतिक्रिया दिनुहोस्