सुनको मुल्य

काठमाडौँ । पुस ८, आजको नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार तीन सय र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम गरेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२६० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : 23 December, 2021