शेयर बजार

सहयात्रा टिभी

काठमाडौँ । पुस ११, आज नेप्से ७१.२० बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेको हो ।

त्यस्तै, कोरोबार रकममा पनि बृद्धि भएको छ । आज ५ अर्ब १७ करोड ३२ लाख बराबरको कारोबार भएको छ । बिहिरबार नेप्सेमा करिब साढे चार अर्बको कारोबार भएको थियो ।

१० प्रतिशतले शेयरमूल्य बढ्ने कम्पनीहरुमा नेशनल लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रूडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एसिएन लाईफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, गुँरास लाईफ इन्स्योरेन्स, रिलायन्स लाईफ इन्स्योरेन्स, ज्योति लाईफ इन्स्योरेन्स, प्रभु लाईफ इन्स्योरेन्स, सानिमा लाईफ इन्स्योरेन्स, र मध्यभोटेकोशी जलविदुत कम्पनी रहेका छन् ।

सुर्या लाईफ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, शिवम् सिमेन्ट, बोटलर्स नेपाल, किसान लघुवित्त वित्तीय संस्था, नेको इन्स्योरेन्स, कालिका माइक्रोक्रेडिट, सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र मिथिला लघुवित्त रहेका छन् ।

 

प्रकाशित : 26 December, 2021

प्रतिक्रिया दिनुहोस्