यातायातका नौ बिचौलिया पक्राउ

सहयात्रा टिभी

काठमाडौँ ।  पुस१३ यातायात व्यवस्था विभाग गुर्जुधाराबाट आज नौ बिचौलिया पक्राउ परेका छन् ।

चन्द्रागिरि नगरपालिका–५ स्थित यातायात व्यवस्था विभाग गुर्जुधारामा लाइसेन्स, ब्लु–बुकलगायत कागजातको राजस्व तिर्न गएका सर्वसाधारण लाई हैरानी बनाएका उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

 

 

 

 

 

 

प्रकाशित : 28 December, 2021

प्रतिक्रिया दिनुहोस्