भारतमा कोरोनाभाइरस संक्रमितको संख्यामा पुनः तीब्रता आयो
सहयात्रा टिभी
काठमाडौं। वैशाख १४,स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका २ हजार ९२७ नयाँ संक्रमित भेटिएका छन् ।

यतिबेला कोरानाका २ हजार २५२ बिरामी निको पनि भएका छन् र ३२ जनाको मृत्यु पनि भएको छ ।


