सुनको मुल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौँ । असार २, आजको नेपाली बजारमा सुनको मुल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।

त्यस्तै गरी बुधबारको तुलनामा बिहीबार तोला ८०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । बिहीबार तेजाबी सुनको मुल्य प्रतितोला ९६ हजार ८०० कायम गरिएको छ ।

त्यस्तै चाँदीको मुल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 16 June, 2022

प्रतिक्रिया दिनुहोस्