आज सुन चाँदी स्थिर
सहयात्रा टिभी
काठमाडौं । माघ २४, आज सुन चाँदीको भाउ स्थिर छ । सुनको भाउ आज हिजो जस्तै तोलाको १ लाख ४ हजार ६ सय रुपैयाँ छ ।

यस्तै, चाँदी दुई दिनयता एउटै भाउमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको भाउ आज तोलामा १ हजार ३ सय २० रुपैयाँ छ । हिजो र अस्ति पनि चाँदीको भाउ यही थियो ।


