सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सहयात्रा टिभी

काठमाडौं ।चैत २,नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ४०० रुपैयाँ घटेको हो ।

जसअनुसार शुक्रबार सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुन तोलामा १ लाख २४ हजार ८०० रुपैयाँमा कारोबार चाँदीको मूल्य तोलामा १ हजार ५१५ रुपैयाँमा कारोबार भएको छ । यसअघि

प्रकाशित : 15 March, 2024

प्रतिक्रिया दिनुहोस्