केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालले दोस्रो टी२० खेलमा आयरल्यान्ड ए लाई ७१ रनले हरायो

सहयात्रा टिभी

काठमाडौं। चैत १३, घरेलु टोली नेपालले दोस्रो टी२० खेलमा आयरल्यान्ड ए लाई ७१ रनले हराएको छ । योसँगै नेपालले आयरल्यान्ड ए सँग दुबै खेलको टी२० सिरिज पनि जितेको छ ।

जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अल आउट भयो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २६ रन बनाए । रस आदिर १७, मोर्गन टिप्लिङले २१, केड १८ र ग्यारेथ डेलानी १५ रनमा आउट भए ।

नेपालका सोमपाल कामी र कुशल मल्लले ३९३ विकेट लिए । करण केसी, कुशल भुर्तेल र विवेक यादवले १९१ विकेट लिए ।

 

 

प्रकाशित : 26 March, 2024

प्रतिक्रिया दिनुहोस्