कांग्रेसले बोलायो आइतबार संसदीय दलको बैठक

सहयात्रा टिभी

काठमाडौं । साउन ५, नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

संघीय संसद भवनको ल्होत्से हलमा आइतबार १२ बजे बस्ने गरी बैठक बोलाएको हाे । बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित : 20 July, 2024

प्रतिक्रिया दिनुहोस्