एमालेको केन्द्रीय सचिवालय बैठक दिउँसो बस्ने
सहयात्रा टिभी
काठमाडौँ । फागुन १८, नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।
बैठकमा सरकारको कामकारबाही, सरकारले संसद्मा दर्ता गराएका अध्यादेश पारित गराउन आइरहेको जटिलतालगायतका एजेन्डामा छलफल हुनेछन् ।
