यस्तो छ तरकारी तथा फलफूलको थोक मूल्य
सहयात्रा टिभी
कालिमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य यस्तो छ
काठमाडौं । जेठ ७, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले तरकारी र फलफूलको विस्तृत मूल्य सूची सार्वजनिक गरेको हो।

प्रमुख तरकारीहरूको मूल्य (प्रतिकिलो):
-
गोलभेँडा ठूलो (नेपाली): रु. ४०
-
गोलभेँडा ठूलो (भारतीय): रु. ६०
- प्रकाशित : 21 May, 2025
