यस्तो छ तरकारी तथा फलफूलको थोक मूल्य

सहयात्रा टिभी

कालिमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य यस्तो छ

काठमाडौं । जेठ ७, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले तरकारी र फलफूलको विस्तृत मूल्य सूची सार्वजनिक गरेको हो।

प्रमुख तरकारीहरूको मूल्य (प्रतिकिलो):

  • गोलभेँडा ठूलो (नेपाली): रु. ४०

  • गोलभेँडा ठूलो (भारतीय): रु. ६०

  • प्रकाशित : 21 May, 2025

प्रतिक्रिया दिनुहोस्